22 Oct, 2024, Tue info@dccgorkha.gov.np (+९७७)-०६४-४२०१४४
/ निर्देशिका

अनुगमन मूल्याङ्कन सम्बन्धी निर्देशिका, २०७७

व्यवस्थापन शाखा २०८१ जेठ २४ गते बिहीबार ०७:५०:१० बजे

प्रस्तावनाः गण्डकी प्रदेश सरकारका वार्षिक नीति तथा कार्यक्रम, बजेट तथा वार्षिक विकास कार्यक्रम कार्यान्वयनको आवधिक प्रगति प्रतिवेदन प्राप्त गर्ने, समीक्षा गर्ने र कार्यान्वयनका क्रममा देखिएका समस्या समाधान तथा तत्काल सुधार गर्न अनुगमन तथा मूल्याङ्कन सम्बन्धी कार्यलाई व्यवस्थित तुल्याउन वाञ्छनीय भएकोले,प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७५ को दफा २ ले दिएको अधिकार प्रयोग गरी गण्डकी प्रदेश सरकारले देहायको निर्देशिका बनाएको छ।विस्तित रुपमा  यसमा हेर्न सकिन्छ https://ocmcm.gandaki.gov.np/images/news/16255589715898_final%20anugaman%20nirdesika.pdf

Your Device Cannot read PDF. Click to View

सम्बन्धित फाईल डाउनलोड गर्नुहोस :


क्र.स. सम्बन्धित फाईलको नाम अपलोड भएको मिति फाईल साईज सम्बन्धित फाईल एक्सन
१. अनुगमन मूल्याङ्कन सम्बन्धी निर्देशिका, २०७७ २०८१ जेठ २४ गते बिहीबार १२.४६ एम.बि.

थप निर्देशिका

© Copyright DCCWEB. All Rights Reserved
अन्तिम अपडेट: २०८१ श्रावण ७ गते सोमबार