जिल्ला समन्वय समिति गोरखा
7 June, 2024, Friday, 06:10:40
मिति २०८१ बैशाख २४ गते सोमबारका दिन जि.स.स. प्रमुख श्री मोहन बहादुर थापा मगर ज्यूको अध्यक्षतामा बसेको बैठकको निर्णयहरु जिल्ला स्थित सम्पूर्ण स्थानीय तहहरुलाई आवश्यक कार्यान्वयनको लागि अनुरोध छ।