जिल्ला विकास समितिको कार्यालय गोरखा आयोजनामा गत आ.व. ०७२/७३ मा जिल्ला स्थित ६० गा.वि.स.हरु, २ नगरपालिकाहरु एवम् गैर सरकारी संघ संस्थाहरुबाट संचालित विकास निर्माण लगायत विविध कृयाकलापहरुको तेश्रो चौमासिक तथा वार्षिक प्रगति समीक्षा गोष्ठी निम्न मिति, समय र स्थानमा आयोजना गर्ने गरी कार्यक्रम तय भएको छ।
उक्त कार्यक्रममा प्रस्तुत गरिने प्रगति विवरणको ढाँचा बमोजिमको विवरणहरु तयार गरी प्रस्तुतीको लागी संस्थाका प्रमुख स्वयं उपस्थिति भई दिनुहुन अनुरोध छ ।
तपशिलः
मितिः- २०७३/०५/२३-२५ गते सम्म ३ दिन
समयः- बिहान ११ः०० बजे
स्थानः जि.वि.स. सभाहल
प्रस्तुत गरिने प्रगति विवरणको ढाँचा यस प्रकार रहेको छ।
विषयगत सरकारी कार्यालयहरुको लागी