आ.व. २०७०/०७१ को अवधिमा जिल्ला स्थित गा.वि.स., नगरपालिका, विषयगत सरकारी कार्यालयहरु तथा गै.स.स. हरुबाट सम्पादित विकास निर्माण लगायतका विविध कृयाकलापहरुको तेश्रो चौमासिक तथा वार्षिक प्रगति समीक्षा गोष्ठीमा उठेका विवध विषयवस्तुहरुलाई सार सक्षेपमा समेटी तयार गरिएको निर्णयहरु।